गोर्खा सङ्ग्राहलय (म्युजिएम) मा स्वागत छ! Welcome to The Gurkha Museum!

विन्चेस्टरमा भएको हाम्रो सङ्ग्राहलयले ब्रिटिश राज मुकुट प्रति दुई सय वर्ष भन्दा लामो गोर्खा सेवाको हृदय-स्पर्शी र अनौठो (अदिृतीय) कथा बताउने छ।

Our museum in Winchester tells the moving and unique story of Gurkha service to the British Crown for over 200 years.

गोर्खालिहरु कसरी ब्रिटिश सैन्यमा सेवा गर्न आए भन्ने बारे बिस्त्रित जानकारीको लागि हाम्रो सङ्ग्राहलयको भ्रमण गर्नुहोस् र सन १८१५ देखी बर्तमान (आधुनिक) समय सम्मको उनिहरुको कथा – हाम्रा विस्त्रित प्रदर्शनीमा राखिएका मेडलहरु, पोशाकहरु, खुकुरीहरु, चित्रकला र विभिन्न श्रेणिका तत्कालीन चाङ्दी का सामानहरु बाट गोर्खाहरुले बहादुरिसाथ गरेको सेवा बारे जान्नुहोस्।

Visit us to learn more about how the Gurkhas came to serve in the British Army and follow their story from 1815 through to the modern day through our vast displays of medals, uniforms, kukris, artwork and silverware ranging from all periods and theatres of war in which the Gurkhas have bravely served.

प्रबेश शुल्क (बिबरण) Admission

संग्राहलय भ्रमण गर्ने समयहरु – प्रत्येक सोमबार देखि सनिबार सम्म, बिहान १० बजे देखि साँझ ५ बजे सम्म (दिनको अन्तिम प्रबेश समय ४:३०) – कृपया याद गर्नु होला यो संग्राहलय प्रत्येक आइतबार हरु मा बन्द रहने छ I Monday – Saturday 10.00am 5.00pm (last entrance 4.30pm). Please note we are not open on Sundays.

बयस्क: £५ Adults: £5.00 | बिशेस सहुलियत £ ४ Concessions: £4.00 | सामुहिक भ्रमण मा १० जना भन्दा माथि छ भने प्रत्येक को £४ मात्र I Group Rate (10 or more): £4.00 each | नोकरी गर्दै गरेका (सैनिक) सिपाहीहरुलाई निसुल्क सेवा छ I Service Personnel: Free | गोर्खा संग्राहलयका (साथि) सदस्यहरु लाई निसुल्क सेवा छ I Friends of The Gurkha Museum: Free | (बाबा आमा वा अविभावक संग आएका) १४ बर्ष भन्दा मुनिका बाल बालिकाहरु लाई निसुल्क सेवा छ I Children (14 or under accompanied) – Free | सेवारत ब्रिगेड मा काम गर्ने सदस्यहरुलाई निसुल्क सेवा छ I Serving Brigade Members – Free |

अपाङ्गहरुका लागि गाडी राख्ने ठाउ (पार्किङ्ग), व्हिल चियर पस्ने बाटो, सबै तल्ला मा जाने लिफ्ट अनि सौचालयहरुको पनि ब्यबस्था उपलब्ध छ I Disabled parking, wheelchair access, lift to all floors, stairlift and toilet facilities available.

बहादुरीको ईतिहास History of Bravery

बहादुरीको ईतिहास History of Bravery

सङ्ग्राहलयमा ३ वटा असली भिक्टोरिया क्रस पदकहरु प्रदर्शनीमा छन, जुन ब्रिटिश सैन्यमा विरताको लागि सर्वोच्च पुरस्कार हो र यसले गोर्खा रेजिमेन्ट लाई प्रदान गरिएका सबै २६ भिक्टोरिया क्रसहरुको कथा बताउछ। At the Museum have 3 original Victoria Crosses on display, the highest award for valour in the British Army, and tell the story of the award of all 26 Victoria Crosses to the Gurkha regiments.

पहिलो भिक्टोरिया क्रस गोर्खा सैनिक, तेस्रो (कुइन्) रानि अलेक्जान्ड्राको आफ्नो (अन) गोर्खा राइफल्सका राइफलम्यान कुलबीर थापा लाई, २५/ २६ सेप्टेम्बर १९१५ ई. सं. मा उनको बहादुरी कार्यका लागि दिईएको थियो। उनको बहादुरीको (उद्दरण) दृष्टान्त विवरण: The first Victoria Cross to a Gurkha soldier was awarded to Rifleman Kulbir Thapa of 3rd Queen Alexandra’s Own Gurkha Rifles for his actions on 25th/26th September 1915. His citation details his bravery:

“दक्षिण मौक्विस्सर्ट को जर्मन ट्रेन्चहरुका विरुद्ध, जङ्गी कार्वाहीका (लडाई) दौरान मा अति विख्यात बहादुरीका लागि। २५ सेप्टेम्बर, १९१५ मा जब उनी आँफै घाइते थिए, उनले जर्मन ट्रेन्चको पहिलो लाइन पछाडि सेकेन्ड लेइस्टरशेयर रेजिमेन्टका एक गम्भीर रूपमा घाइते सिपाही भेटे र यद्द्यपी ब्रिटिश सैनिक ले आफु सुरक्षित हुनका लागी आग्रह गरिए तापनि उनी पूरा दिन र रात ती सिपाही सँगै बसे। २६ सेप्टेम्बरको बिहानै, तुवांलो लागेको मौसममा उनले ती घाइते सिपाहीलाई जर्मन (ईलाका) तारबाट बहिर ल्याए र उनलाई तुलनात्मक रूपमा सुरक्षित स्थानमा छोडेर फर्किए र २ जना गोर्खाहरुलाई एक पछी अर्को गर्दै भित्र ल्याए। त्यसपछी उनी दिनको उज्यालोमा फेरी ती ब्रिटिश सैनिकलाई लिन गए र अधिकांश बाटोमा शत्रुहरूको गोलि चलिरहेको अवस्थामा बोकेरै उनलाई पनि भित्र ल्याए ” “For most conspicuous bravery during operations against the German trenches south of Mauquissart. When himself wounded, on the 25th September, 1915, he found a badly wounded soldier of the 2nd Leicestershire Regiment behind the first line German trench, and, though urged by the British soldier to save himself, he remained with him all day and night. In the early morning of the 26th September, in misty weather, he brought him out through the German wire, and, leaving him in a place of comparative safety, returned and brought in two wounded Gurkhas one after the other. He then went back in broad daylight for the British soldier and brought him in also, carrying him most of the way and being at most points under the enemy’s fire.”

गोर्खा बहादुरी बारे अझ धेरै कथाहरु जान्नका लागि हाम्रो सङ्ग्राहलयको भ्रमण गर्नुहोस्। Visit us to learn more about the many stories of Gurkha bravery.

गोर्खा संग्राहलय (म्युजियम) मा सामुहिक भ्रमणहरु Group visits to The Gurkha Museum

बिगत बर्षहरु मा धेरै नेपाली संसंस्थाहरु र स्वयम् सेवक संस्थाहरु बाट सामुहिक भ्रमणहरुको हामीले स्वागत गरेका छौँ जस्तै मदत समूह, अनि ब्रिगेड अफ गोर्खाज र उनिहरुका परिवारहरु I २०१९ साल मा हामीले मदत समूह बाट एउटा ठुलो जमात मा सामुहिक भ्रमण भएको ले हामीहरु अति नै आभारी भएका छौ उहाँहरु हेलिएर गार्डेन (Hilliers Gardens) को भ्रमण गर्नु भन्दा अगाडी यहाँ आउनु भएको थियो र जुन गार्डेन चाहिन गोर्खा मेमोरियल चौतारा (Gurkha Memorial Chautara) अन्तर्गत पर्दछ I Over the last year we have welcomed group visits from a number of Nepalese communities and support groups, including Maddhat Shamua, as well as visits by the Brigade of Gurkhas and their families. In 2019 we were pleased to host a large group visit from Maddhat Shamua who came to the Museum before visiting Hilliers Gardens which is home to a Gurkha Memorial Chautara.

वर्तमान सेवारत् ब्रिगेड लाई मदत (सहयोग) गर्ने Supporting the Serving Brigade

यो संग्राहलय ब्रिगड अफ गोर्खाज का (सिपाही) सैनिकहरुलाई गोर्खालिहरु को ईतिहास र (विरासत) संकृति को बिषयमा ज्ञान हासिल गर्नको लागि मदत गर्दै आएको मा हामी अति नै गर्भ गर्दछ I हामीले बर्ष भरि रोयल मिलिटरी एकेडेमी स्याण्डर्स्ट को बृगेड विक (भेला) मा भाग लिनु को साथै देश भरि का सैनिक बिभागहरुका भेलाहरु मा सम्मेलित हुन्छौ र प्रत्येक बर्ष आई. टि. सी. क्याटरिक का नयाँ भर्ति भएका (सैनिक) जवानहरुको संग्राहलयको भ्रमण लाई पनि हामीले स्वागत गर्ने गर्दर्छौं I हामीले यो संग्राहलयमा रेजिमेण्टल संसंस्थाहरुको पुनर भेटघाट (भेला) कार्यक्रमहरुको लागि पनि ब्यबस्थापन गर्दै आएका छौँ I यसै गरी (यद्यपि) हामीले कुनै पनि बार्षिक कार्यक्रमहरुमा जस्तै ब्रिगेड भेलामा हाम्रो संग्राहलयको दोकान लगेर रेजिमेण्ट का (सर् सामानहरु) चिनो/उपहारहरु बेच्ने गर्दर्छौं I

The Museum is proud to support the Brigade of Gurkhas by helping to educate its soldiers on their proud history and heritage. We attend Brigade Week at the Royal Military Academy Sandhurst, visit Units across the country throughout the year and welcome every new recruit intake from ITC Catterick. We also support regimental associations and host reunions here at the Museum, while also attending annual events such as the Brigade Bhela where we bring a shop and sell regimental gifts.

यदि तपाईहरुको कुनै कार्यक्रम हुदैछ र हाम्रो संग्राहलयको दोकान ल्याउन माग्नु हुन्छ भने हामिलाई सम्पर्ग गर्नु होला I If you have an event that you would like the Museum to attend or bring a shop to please contact us.

हाम्रो संग्राहलयमा सम्पर्ग (फोन) गर्दा प्रत्येक सोमबार र बिहिबार हरु मा यदि तपाई नेपालि मा बोल्न माग्नु हुन्छ भने कृपया एक्सटेन्सन १ (एक) दबाउनु होला  I ईमेलको लागि – हाम्रो ठेगाना यस प्रकार छ – meg@thegurkhamuseum.co.uk To speak to a member of staff in Nepali about general enquiries please choose extension 1 when phoning the Museum between Mondays and Thursdays. For email enquiries please email meg@thegurkhamuseum.co.uk.

हामिले तपाईहरुको चाडै नै स्वागत गर्ने अवसर पाउने छ भन्ने आशा लिएका छौँ I We hope to welcome you to the Museum soon.

धन्यबाद Thank you.

© The Gurkha Museum Trust Winchester - Registered Charity Number 1169920 (formerly 272426)